Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई खाना खुवाउन सुनको प्लेट निर्माण, ३५ जनाले तीन हप्ता काम गरे

अमेरिकी राष्ट्रपति ट्रम्पलाई खाना खुवाउन सुनको प्लेट निर्माण, ३५ जनाले तीन हप्ता काम गरे

  • 1.9K
    SHARES

  • काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिनका लागि भारत भ्रमणमा आउने भएका छन् । उनको स्वागत गर्न दिल्ली तथा अहमदाबादमा ठूलो तयारी गरिँदै आएको छ । राष्ट्रपति ट्रम्प र उनको परिवारको स्वागत गर्न जयपुरका अरुण पाबुवालले सुन तथा चाँदीका प्लेट, गिलासलगायत सामान बनाएका छन् । ट्रम्प तथा उनको परिवार दिल्लीमा हुँदा यस प्लेटमा खाना खुवाउने तयारी गरिएको समाचारमा जनाइएको छ । पाबुवालका अनुसार यी प्लेटमा राष्ट्रपति ट्रम्प र उनका परिवारले खाना, खाजा खाने छन् । यी प्लेटहरुमा ट्रम्पका परिवारको नाम लेखिएको छ । सम्रगमा यी सामाग्रीहरुलाई ‘ट्रम्प कलेक्सन’ नाम दिइएको छ । यी प्लेटहरु बनाउनका लागि ३५ जनाको टिमले करिब ३ हप्तासम्म काम गरेका थिए । एजेन्सी

    • शनिवार, फाल्गुन १० २०७६०८:३०:१४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ