Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

ग्रेटा थनबर्गको नामबाट नयाँ प्रजाति शंकेकिराको नामाकरण

ग्रेटा थनबर्गको नामबाट नयाँ प्रजाति शंकेकिराको नामाकरण

  • 1.8K
    SHARES

  • काठमाडौँ - ब्रुनाईका वैज्ञानिकहरुले नयाँ प्रजातिका शंकेकिरा पत्ता लगाएका छन् । तापमानप्रति संवेदनशील यस प्रजातिको शंकेकिराको नाम पर्यावरणसम्बन्धी अभियानकर्ता ग्रेटा थनबर्गको नामबाट राखिएको छ । वैज्ञानिकहरुले शंकेकिराको नाम 'क्रास्पेडोट्रोपिस ग्रेटा थनबर्ग' राखेका छन् । ग्रेटा जलवायु परिवर्तन मुद्दा बोकेर विश्वभर जागरण अभियान चालाउँदै आएकी बालिका हुन् । जसले शंकेकिराको नाम उनको सम्मानमा राखिएको समाचारमा जनाइएको छ । वैज्ञानिकहरुले भनेका छन्, 'ग्रेटा थनबर्गको नामबाट यसको नामकरण गर्नुको प्रमुख कारण पछिल्लो पुस्ताले पर्यावरणमा चेताना फैलाओस भन्ने हो ।' यस शंकेकिरा दुई मिलिमिटर लामो र एक मिलिमिटर चौडाइ रहेको छ । एजेन्सी

    • शनिवार, फाल्गुन १० २०७६१०:१०:५२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ