Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

धनगढीमा एनआईसी बैंकको एटीएम तोडफोड

धनगढीमा एनआईसी बैंकको एटीएम तोडफोड


धनगढीमा एनआईसी बैंकको एटीएम तोडफोड

धनगढी । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटीएम तोडफोड गरिएको छ ।

प्रादेशिक कार्यालयको एटिएममा गएराति तोडफोड भएको बताइएको छ । तोडफोडको घटना बैैंकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ ।

धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम बिहीवार राती १२ बजे तोडफोड भएको हो ।

मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको सिसीटिभिमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले एटीएम तोडफोड भएपनि पैसा सुरक्षित रहेको जानकारी दिए ।

उनले एटीएम तोडफोड गर्ने व्यक्तिको खोजी भई रहेको बताए ।

कामना न्यूज

  • शुक्रवार, जेठ ३० २०७७११:३४:१४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ