Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार १ सय ४९ पुग्यो

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार १ सय ४९ पुग्यो


गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार १ सय ४९ पुग्यो

काठमाडौँ। गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड -१९)मा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौँडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो।

लमजुङका ५ जना पुरुष, पोखरा महानगरपालिकाकी १ महिलासहित ४ जना, गोरखाका १ पुरुष र १ महिला रहेका छन् ।

यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका ४ जना पुरुष, बागलुङ काठेखोलाका २ जना पुरुष, म्याग्दीका २ जना पुरुष र तनहुँका १ जना पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ