Logo

मंगलवार, कार्तिक २५ गते २०८३

अ

कोरोनाबाट काठमाडौँ उपत्यकामै ८ जनाको मृत्यु

कोरोनाबाट काठमाडौँ उपत्यकामै ८ जनाको मृत्यु


कोरोनाबाट काठमाडौँ उपत्यकामै ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँकी ६१ वर्षीय महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन्। आज देशभर कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।

यस्तै, ५१२ जना कोरोना भाइरस पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ