Logo

मंगलवार, कार्तिक २५ गते २०८३

अ

कोरोनाको भ्याक्सिन विश्वभर पुर्‍याउन कठिन

कोरोनाको भ्याक्सिन विश्वभर पुर्‍याउन कठिन


कोरोनाको भ्याक्सिन विश्वभर पुर्‍याउन कठिन

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसबाट ३ करोड १० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। भाइरसबाट लाखौँ मानिसले ज्यान गुमाइसकेका छन्।

कोरोनाको महामारी फैलिरहेको अवस्था विश्वका १७० भन्दा बढी भ्याक्सिन कम्पनीले औषधिको खोज तथा अनुसन्धानमा काम गर्दै आइरहेको छ। जसमा ३० वटा भ्याक्सिन कम्पनीले अनुसन्धान गरेको खोपको परिणम उचित बनेको समाचारमा जनाइएको छ।

यसैबीच कम्पनीले आफूले तयार बनाएको भ्याक्सिनलाई विश्वभर पुर्‍याउन कठिन हुने भएको छ। कोरोनाको भ्याक्सिन माइनस ८० डिग्री सेल्सियसमा राख्नु पर्ने भएकाले विश्वभर लैजान कठिन हुने भएको हो।

शोधकर्ताका अनुसार यति धेरै चिसो सिर्फ पृथ्वीको दक्षिणी ध्रुवमा मात्रै रहेको छ। जसले गर्दा निर्माण गरेको भ्याक्सिन विश्वका सबै देशमा सही सलामत लैजान कठिन हुने भएको हो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ