Logo

मंगलवार, कार्तिक २५ गते २०८३

अ

पछिल्लो २४ घण्टामा ६,८२५ संक्रमित थपिए, थप ७५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६,८२५ संक्रमित थपिए, थप ७५ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा ६,८२५ संक्रमित थपिए, थप ७५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हजार ६ हजार हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ७७३ वटा नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७५ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ८३९ तथा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ९०४ जना संक्रमणमुक्त भएका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ