Logo

मंगलवार, कार्तिक २५ गते २०८३

अ

पछिल्लो २४ घण्टामा ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३८४० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।उनका अनुसार अहिले पछिल्लो समयमा कोरोना संक्रमणको अवस्था व्यापकरुपमा बढेको छ । अहिले २४ प्रतिशतसम्म कोरोना संक्रमित देखिएको उनले जानकारी दिए ।
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ