न्युयोर्क । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित भएको छ । रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने पश्चिमा प्रस्तावमा बिहीबार महासभामा भएको मतदानमा दुई
अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने पक्का भएको छ । न्यायाधीश कटान्जी ब्राउन ज्याक्सनको नाम सर्वोच्च अदालतका लागि लागि
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोका नजरमा मैत्रीपूर्ण ठहर नभएका मुलुकहरूका नागरिकलाई भिसा जारी नगर्नेबारेको आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।
कोलम्बो । श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । दशकौँयताकै सबैभन्दा चरम आर्थिक संकट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच मन्त्रिपरिषद्का २६ सदस्यले
दसकौँपछि श्रीलंकामा अत्यन्तै खराब आर्थिक समस्याको स्थिति उत्पन्न गरेको भन्दै सरकारविरुद्ध आवाज उठाउँदै आइरहेका जनताले आइतबार विभिन्न सहरमा कर्फ्यूको अवज्ञा गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् । तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन
एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या भएको छ। एकैदिन भएको उक्त हत्यापछि एल साल्भाडोरमा संकटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यो हत्या
रुसको आक्रमण युक्रेनमात्रै सीमित नहुने भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका छन्।
उनले अमेरिका तथा युरोपियन युनियनसहितका पश्चिमा
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको प्रतिरक्षा बलले रुसी आक्रमणकारी सैनिकलाई गम्भीर धक्का दिएको दाबी गरेका छन्।
नियमित भिडियो सम्बोधनको क्रममा जेलेन्स्कीले शुक्रबार
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा कागज किन्ने पैसासमेत नभएपछि विद्यालय तहको परीक्षा रोकिएको छ। यसबाट दसौँ लाख विद्यार्थी प्रभावित भएको स्थानीय अधिकारीलाई